Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ पर्दा चौपाया सहित गोठ जलेर नष्ट

Published on 3:18:00 PM //

जनार्दन घिमिरे 
मंगलवार साँझदेखि परेको वर्षासँगै चट्याङ पर्दा गुल्मीको हाडहाडे गाविसमा एक गोठ जलेर नष्ट भएको छ ।

गएराति करीव तीन वजेतिर परेको चट्याङ्ले हाडहाडे गाविस ५ निवासी शिववहादुर काउछाको गोठमा आगलागि हुँदा गोठमा रहेका दुईओटा गोरु र एउटा भैंसी जलेका छन् । चट्याङ्ले गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा आज विहान मात्र आगो नियन्त्रणमा आएको स्थानीयवासी छन्दवहादुर पहराईले जानकारी दिनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग