Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागी हुँदा सात लाख बराबरको क्षति

Published on 6:21:00 PM //

 प्रतिक्षा शर्मा, रेडियो गुल्मी
गुल्मीको ह्वाङ्दी गाँउ बिकास समितिमा आज आगलागी भएको छ । ह्वाङ्दी गाउ बिकास समिति वडा नम्बर दुई  निबासी भिम बहादुर थापाको घरगोठमा आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ ।
आगलागबिाट घरभित्र रहेका सामान जलेर नष्ट हुनुका साथै गोठमा बाधेका भेसी र बाख्रा पनि जलेर घाइते भएका छन् । आगो स्थानीय  बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छेन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग