Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी परेपछि कृषकहरु हर्षित

Published on 3:20:00 PM //

सीता भण्डारी,
लामो समयको खडेरीपछि मंगलवार साँझदेखि परेको पानीले गुल्मी जिल्ला लगायत आसपासका जिल्लाका कृषकहरु हर्षित भएका छन् ।
लामो समयसम्म पानी नपरेपछि कृषकको खेतवारीमा रहेको गहुँ, तोरी, आलु लगायतका वालीवाट सोचेअनुरुपको प्रतिफल पाउन नसक्ने अवस्था रहेको र
हिँजो देखि पानी परेपछि केही राहतको महसुस गरेका हुन् । खडेरीकाकारण पानीका मुहान सुक्ने अवस्था रहेको र वसन्त ऋतुसँगै विभिन्न फलफुलका विरुवाहरु फुल्ने अवस्थामा पानी परेपछि कृषक थप हर्षित वनेका हुन् । पानी परेसँगै जिल्लाका केही भागहरुमा कृषकहरु मलफाल्ने, खेतवारी जोत्ने र मकै छर्ने काममा व्यस्त वन्न थालेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग