Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समुह बनाउदै, बचत गर्दै (फोटो फिचर)

Published on 5:42:00 PM //

गुल्मी बिकास बैंक, मजुवा शाखाले सन्चालन गरेको लघुबित्त कार्यक्रम अन्तर्गत जुभुङ गाविस स्थित समुहमा महिलाहरु । बैंकले कार्यक्रम अन्तर्गत सदस्य महिलाहरुको छुट्टाछुट्टै समुह बनाएर बिना धितो कर्जा उपलब्ध गराइ समुहबाट लगानी गर्दै आएको छ । लघुबित्त कार्यक्रमले पैसा बचत गर्ने बानी बसाल्नुका साथै, पैसालाई बाकसमा थन्काउने होइन लगानी गरे तुरुन्त फल पाइन्छ भन्ने ज्ञान सिकाउदै आइरहेको छ । 
सबै फोटोहरु: लोकेश थापा, मजुवा
 





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग