Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शुरु भयो गुल्मी महोत्सब, प्रचण्ड नाचे छमछमी (फोटो फिचर)

Published on 7:28:00 PM //

(फोटो ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला ।)


गुल्मी जिल्लामा पहिलो पटक विहिवार देखि शुरु भएको गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्वसका अवसरमा महोत्सव स्थलमा नाच्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । फोटो: घनश्याम गौतम







अध्यक्ष दाहाल मन्तव्य व्यक्त गर्दै । फोटो: जनार्दन घिमिरे


पर्यटन प्रवर्धन र संस्कृति संरक्षणका लागि समाज विकास, पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण केन्द्रले तिन दिने महोत्सव आयोजना गरेको प्रथम गुल्मी महोत्सवको उद्घाटनको क्रममा तम्घासमा निकालिएको र्‍याली । फोटो: घनश्याम गौतम  


अध्यक्ष दाहाल मन्तव्य व्यक्त गर्दै । फोटो: घनश्याम गौतम
महोत्सवका अवसरमा मयुर नाच प्रस्तुत गर्दै । फोटो: घनश्याम गौतम
महोत्सवका लागि मञ्चमा आमन्त्रित अतिथिहरु । कार्यक्रममा प्रचण्डका अलावा एकिकृत नेकपा माओवादीका महासचिव एंव पुर्व रक्षामन्त्री रामवहादुर थापा वादल, नेकपा एमाले पोलीटव्यूरो सदस्य एंव गुल्मी क्षेत्र नं. २ का सभासद तथा पुर्व मन्त्री प्रदिप ज्ञवाली, क्षेत्र नं. ३ का सभासद चन्द्रवहादुर थापा सागर, क्षेत्र नं. १ का सभासद सुर्दशन बराल, सभासद सुर्यवहादुर सेन ओली, सभासद रेणु दाहाल, प्रजिअ परशुराम अर्याल, नेपाली काँग्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायत, गुल्मी घर भई राज्यको उच्च ओहोदामा पुगेका विभिन्न व्याक्तिहरुको उपस्थिती रहेको थियो । फोटो: घनश्याम गौतम  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग