Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी महोत्सव सुरु

Published on 4:10:00 PM //

गुल्मी सदरमुकाम तम्घासमा आइतबारदेखि प्रथम गुल्मी महोत्सव सुरु भएको छ । प्रधानमन्त्री झलनाथ खनालले तम्घासस्थित चिदीचौर मैदानमा मध्यान्ह महोत्सवको उदघाटन गर्नु भएको हो । उद्योग बाणिज्य संघ गुल्मी र जिविस गुल्मीले संयुक्तरुपमा आयोजना गरेको महोत्सवमा १ सय १० स्टल रहने छन् । महोत्सवमा कफी र अदुवा मुख्य आकर्षण रहको आयोजकले बताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग