Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा गुल्मेली भेला हुने

Published on 1:36:00 PM //

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले नयाँ बर्ष २०६८ को अवसर पारी चियापान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।
बिभिन्न उदेश्यका साथ दक्षिण कोरियामा रहनुहुने गुल्मेली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिती हुने गरी यही अप्रिल २३, २०११ का दिन चाबिचिप, सिउलमा उक्त भेटघाट कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा भेटघाट तथा शुभकामना आदान-प्रदानका अलावा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आय-ब्याय पनि प्रस्तुत गरिने समितिले जानकारी दिएको छ । त्यसैगरी गुल्मी सम्पर्क समिति र रेसुङ्गा युवा समुहका खेलाडीहरुलाई परिचयपत्र बितरण गर्ने पनि कार्यक्रम रहेको बताइएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग