Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाँचीकोटमा भिषण आगलागि , आगलागि नियन्त्रण बाहिर

Published on 3:43:00 PM //

प्रतिक्षा शर्मा
अर्घाखाँचीको खाँचीकोट बडा नम्बर ९ मिठिडाडाको सामुदायिक बनमा भिषण आगलागी भएको छ ।
बुधवार साँझबाट शूरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगलागी नियन्त्रणका लागि नरपानी प्रहरी चौकीबाट प्रहरीको टोलीले आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरेतापनि नियन्त्रण हुन नसकेपछि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले थप प्रहरी परिचालन गरेको छ । आगलागीको कारणबाट भने खुल्न सकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग