Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हामी एक हौं (फोटो फिचर)

Published on 2:24:00 AM //


हामी एक हौं: गुल्मी जिल्लाको तम्घासमा विहिवार चार राजनीतिक दल आबद्ध दलित संघ संस्थाहरु संयुक्त भएर दलित अधिकारका लागि निकालिएको र्‍यालिमा सहभागी । तस्बिर: घनश्याम गौतम
(फोटो ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला । )


माओवादी, एमाले, कांग्रेस र जनमोर्चा निकट दलितहरुले दलित अधिकारका लागि भन्दै दलित साझा मञ्चको घोषणा गरेका छन् । तम्घासमा गरिएको घोषणा सभा मार्फत  दलितहरुले पूर्ण दलित अधिकारका साथै दलितहरुका लागि छुट्टै मन्त्रालय र छुट्टै अदालतको समेत माग गरेका छन् । तस्विर: घनश्याम गौतम
घोषणा सभामा जिल्लाका हजारौँ दलितहरु उपस्थित भएका थिए । साझा मञ्चले घोषणा सभा मार्फत दलितहरुले पूर्ण दलित अधिकारका साथै दलितहरुका लागि छुट्टै मन्त्रालय र छुट्टै अदालतको समेत माग गरेका छन् । तस्बिर: घनश्याम गौतम

गुल्मी जिल्लाको तम्घासमा विहिवार एमाले, माओवादी, कांग्रेस र जनमोर्चा निकट दलितहरुले संयुक्त रुपमा घोषणा गरेको दलित साझा मञ्चको उद्घाटन गर्दै सभाषद पदमलाल विश्वकर्मा । तस्बिर: घनश्याम गौतम 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग