Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेहुली जस्तै सिँगारियो तम्घास बजार (भिडियो)

Published on 2:48:00 AM //

प्रथम गुल्मी महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको छ । यतिबेला तम्घास बजार बेहुली जस्तै सिँगारिएको छ, तुल पतका र ब्यानरहरुले । कसरी हुँदै छ त तम्घास बजार सिँगार्ने काम ? आउनुस् एकछिन भिडियो हेरौँ ।


भिडियोमा साथीभाइहरुको कुरा भने गज्जबै छ है ? भिडियो स्रोत: युट्युब

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग