Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शुरु भयो गुल्मी महोत्सब (फोटो फिचर)

Published on 9:23:00 PM //

प्रथम गुल्मी महोत्सब उद्घाटन पश्चात शुभकामना ब्याक्त गर्दै प्रधानमन्त्री झलनाथ खनाल । 

फोटो ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला । 

महोत्सब उद्घाटन गर्न गुल्मी आईपुग्नुभएका प्रधानमन्त्री झलनाथ खनाललाई स्वागत गर्दै आयोजकहरु । 

महोत्सबमा सहभागी दर्शकहरु । 



महोत्सबमा प्रस्तुत गरिएको झाँकी सहितको लाखे नाच । 

कौरा नाच प्रस्तुत गर्दै कलाकारहरु  ।

 महोत्सवको अवसरमा निकालिएको र्‍यालीमा सहभागीहरु । तस्बिर : टेकनारायण भट्टराई



















भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग