Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीरबाट लडेर मृत्‍यु

Published on 3:43:00 PM //


सञ्जु थापा
अर्घाखाची भगवती गाउँ विकास समिती वार्ड नमबर ७ बिसौना निवासी ६१ बर्षीय कुन्तीदेवी पाण्डेको भीरबाट लडेर मृत्यु भएको छ । घरबाट बाख्रा चराउन गएको बेला भिरबाट करिब २००  मिटर तल खसेर मृत्यु भएको स्थानीयबासी राजेन्द्र पाण्डेलाई उदृत गदै प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग