Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली सगरमाथा आरोही भण्डारीको सगरमाथा यात्रा तस्बिरमा

Published on 5:43:00 PM //

लुम्बिनी अञ्चलबाट निजामती कर्मचारीको समूहमा सहभागी भएर गुल्मीका तुल्सीराम भण्डारीले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका छन् । गुल्मी अर्जै ४ गैराबारीमा २०३१ फागुन २ मा जन्मेर एमपीए शिक्षा पूरा गरी २०५९ असोजमा नायब सुब्बा तहमा प्रवेश गरेका भण्डारी पर्यटन मन्त्रालयमा रहँदा सर्म्पर्क अधिकृतका रूपमा आधारशिविरसम्म पुग्दा सगरमाथा चढ्ने मनसाय बोकेका थिए । गुल्मी निवासी भण्डारी गुल्मेलीबाट भने सगरमाथा चढ्ने दोस्रो व्यक्ति हुन् । यसअघि हँसरा ८ गुल्मीका तिलविक्रम बुढाथोकीले भारतीय गोर्खा सैनिकको तर्फाट २०५८ जेठ १० मा बिहान ८:५० मा दक्षिणीपुर्वी मोहडाबाट सगरमाथा चढेका थिए ।



















 












(सम्पूर्ण तस्बिरहरु: तुल्सिराम भण्डारी) 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग