कति पैसा पर्छ ?
Published on
2:34:00 AM //
कति पैसा पर्छ ? गुल्मीको अस्लेवा गाविसमा रहेको कालीगण्डकी सहकारी संस्थाले संचालन गरेको सुपथ मुल्य पसलमा टाँसिएको सुची पढ्दै एक उपभोक्ता । सहकारी पसलहरुले गाउँगाउँमा सुपथ मुल्य संचालन गरेपछि अधिकांश स्थानमा खाध्यान्न, चिनी, मल लगायतका सामाग्रीको मुल्य नियन्त्रणमा आएको छ । अनुगमन अभावमा कतिपय सहकारीले भने सुविधा लिएपनि सुपथ पसल नै संचालन गरेका छैनन् । तस्विर: घनश्याम गौतम
0 प्रतिकृयाहरु