Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिप दुर्घटनाको भिडियो

Published on 2:12:00 AM //

गुल्मी जिल्लाको आँपचौर गाविसमा मंगलबार दिउसो भएको जीप दूर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको थियो । यसरी मृत्यु हुनेमा जीपका मालीक सुव्वा रायमाझी र प्रहरी जवान मनोज आले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वामीटक्सारवाट मजुवातर्फ जाँदै गरेको लु १ ज १६९४ नम्वरको जीप आँपचौर झक्कले भन्ने स्थानमा दूर्घटना भएको हो । दूर्घटनामापरि १५ जना घाईते भएका थिए ।

4 comments

  1. So sad,but dont mistiqe on news.So sad,but dont mistiqe on news.

    ReplyDelete
  2. may all departed souls rest in peace in heaven

    ReplyDelete
  3. Sri Prasad Budhthoki, Baikuntha bahadur Chand ,Jhak Bahadur Pun, Ramnath Dhakal , Sudarsan Balal
    and many more whoever elected and won in Gulmi Nirbachan Chhetra no-1 are bastard and cheaters, everyone elected promised here to built this Ridi Wami road double lane,pitch-metallic and motor able bridges but once elected they forgot their promise,recent accident in Jhakkale is due to negligence of leaders. They all must be punished .

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग