Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निःशुल्क पोशाक र पाठ्यपुस्तक वितरण

Published on 2:27:00 AM //


गगनशिला खड्का
विपन्न गरीव दलित विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहयोग पु¥याउन भन्दै गुल्मीको एक प्राथमिक विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरेको छ । जिल्लाको सिर्सेनी गाविस– ८ को हर्रे प्राथमिक विद्यालयले त्यहाँ अध्ययन गर्ने एक सय ४० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । विद्यालयले हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री वितरण गरेको प्रधानाध्यापक शालीक बहादुर थापाले बताए । अविभावक भेलाको आयोजना गरी ती सामाग्री वितरण गरीएको उनले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग