Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा ५ घाइते

Published on 2:28:00 AM //


गगनशिला खड्का
गुल्मीको पराल्मीमा सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाईते भएका छन् । पराल्मीबाट तम्घास आउँदै गरेको लु १ ज १३७८ नम्बरको जीप पराल्मी गा।बि।स।वाड नं.९ रातामाटाको बरारुख भन्ने ठाउमा र्दुघटना हुदा ५ जना घाईते भएका हुन ।
 घाइते ४ जनाको स्थानिय मेडिकलमा उपाचार पछि घर फर्केका छन भने गाडी चालकको जिल्ला अस्पत्ताल तम्घासमा उपचार भैरहेको छ । ब्रेक फेल भएर र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग