Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डमा पनि मनाइयो तीज (फोटोहरु)

Published on 3:22:00 AM //

नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर फिन्ल्यान्डबासी नेपाली दिदिबहिनीहरुले पनि नाच गान सहितको कार्यक्रम गरी दर खाने कार्यक्रम सम्पन्न गरेका छन । नेपाल स्थाइ घर भई बिभिन्न उद्देश्यका साथ हाल फिन्ल्यान्डमा बसोबासका गर्दै आएका नेपाली दिदी बहिनिहरुले गत शनिबार फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा नाचगान गरेर तीज मनाएका हुन ।     





















0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग