Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हङकङमा पनि गुल्मेली तीज (फोटोहरु)

Published on 10:48:00 PM //

नेपाली हिन्दू नारिहरुको महान प्रव हरितालीका तीजको अवसरमा गुल्मी समाज हङकङ र बाग्लुङ समाज हङकङको संयुक्त आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ । स्थाइ घर नेपाल भई बिभिन्न प्रायोजनका लागि हाल हङकङमा बसोबास गर्दै आएका नेपाली चेलीबेटीहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा थुप्रै पुरुष दाजुभाईहरुले पनि साथ दिएका थिए । कार्यक्रम गत २८ अगस्तमा हङकङको युन लोङ ताईतिङ स्थित बिबीक्यू कन्ट्री पार्कमा सम्पन्न भएको थियो ।  (तल भिडियो पनि छ )







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग