Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किराना पसलमा आगलागी हुँदा डेढ लाखको क्षति

Published on 3:25:00 AM //


पि.एम.मगर
अर्घाखाँचीको खिल्जी गाविसको एउटा किराना पसलमा आगलागी हुँदा एक लाख ३५ हजार वरावरको धनमाल जलेर नष्ट भएको छ । खिल्जी गाविस वार्ड नं. २ रामपुर स्थित श्यामलाल चुँदालीको किराना पसलमा आगलागी हुँदा पसलमा रहेको दैनिक उपभोग्य सामान, भाँडाकुँडा, अन्नपात, नगद तथा कागजपत्रहरु सवै जलेर नष्ट भएको प्रहरीले वताएको छ । आगलागीको कारण भने खुल्न नसकेको हाम्रा सहकर्मी विष्णुकुमार आलेले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग