Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशमा माया बसेपछी (कविता)

Published on 5:22:00 PM //

-रामु गैरे

यस्तै हुँदो रहेछ साथी बिदेशमा माया बसेपछी 
अरबी तरुनीको माया जालमा फसेपछी 

मन लोभ्याउने रहेछ अनेक थरिको मेकअप घसेपछी 
अलग हुन गार्हो रहेछ मायाको फन्दमा पसेपछी

कहाँ सुख पाइदो रहेछ र अरबीकी छोरीले डसेपछी
बल्ल थाहा हुँदो रहेछ तनखा जती सकेपछी 
अनी मात्रै होश आयो छहराबाट खसेपछी

चिउरामती, अर्घाखाँची
हाल:  दुबइ


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग