Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ हेर्नुस् सिमकार्ड चोरको अनुहार (फोटोहरु)

Published on 3:19:00 AM //

      जिल्ला प्रहरी कार्यालय गुल्मीले एक लाख रुपैंया वरावरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा पक्राउ गरी पत्रकार सम्मेलन मार्फत मंगलबार सार्वजनिक गरेको स्याङ्गजा जिल्ला आलमदेवी गाविस ३ निवासी २३ वर्षीय किरण मास्के नाम गरेका सन्तोष मास्के राना ।
गत भदौ १ गते दिउसो वुटवलवाट लु १ ख ६१८२ नम्वरको ट्रकवाट गुल्मीको सदरमुकाम तम्घास आउने क्रममा मास्केले गुल्मीको गौंडाकोट वजारमा चालक चिया पिउन वाहिर निस्केको अवस्थामा डिक्कि खोली चोरी गरेका रु १ लाख मूल्य वरावरका प्रिपेड र स्काई मोवाईलका रिचार्जकार्डहरु ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग