Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वार्षिकोत्सबमा सरसफाई, गाँजा नष्ट (फोटोहरु)

Published on 6:34:00 PM //

 

गुल्मीको एक मात्र सामुदायीक रेडियो स्काईले दोस्रो वर्ष प्रवेशको अवसरमा सामाजिक दायित्व र जिम्मेवारी अन्तर्गत सदरमुकाम तम्घास बजारको चिदिचौरमा रहेको खानेपानी मुहान र वरपर सरसफाई गर्दै रेडियोका संचालक, राजनीतिक दल एवं कार्यालय प्रमुखहरु । उनीहरुले खानेपानी मुहान नजिकै रहेका गाँजाका बोट समेत नष्ट गरेका थिए ।
तस्विर ः घनश्याम गौतम


जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घास बजार सहित ग्रामिण क्षेत्रका बजारहरु अनुगमन गर्दा बरामद गरेका म्याद सकिएका सामाग्री नष्ट गर्दै प्रहरी । प्रशासनले बजारहरुबाट म्याद सकिएका र मिसावट भएका झण्डै ४० हजार रुपैंया मुल्यका सामाग्री बरामद गरी नष्ट गरेको छ । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग