Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुखबाट लडेर ज्यान गयो

Published on 1:57:00 AM //

मनोज बस्नेत
गुल्मीको अर्खावाङमा रुखवाट लडेर १ जनाको ज्यान गएको छ । अर्खावाङ गाविस वडा नम्वर ३ का ४५ वर्षिय चोपनाथ अर्यालको घर नजिकैको ओखरको रुखवाट लडेर ज्यान गएको हो । आज विहान  रुखवाट लडेर गम्भिर घाईते भएका अर्यालको उपचारका लागी तम्घास ल्याउँदै गर्दा घमिरको भानुपोखरामा ज्यान गएको स्थानीय हिम वहादुर के सीले जानकारी दिनुभयो । अर्यालले स्थानीय हुलाकमा पियनको काम गर्दै आएको स्थानीयले वताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग