Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटनामा ३ घाईते

Published on 4:34:00 PM //

मनोज बस्नेत
गुल्मीको घमिरमा ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । गुल्मीकै अर्जेबाट छापहिले तर्फ जाँदै गरेको लु १ त ४१६७ नम्बरंको मालबाहक ट्याक्टर घमिर २ को लाटीपोखरी भीरमा दुर्घटना हुदाँ घमिर २ का अमर बहादुर कार्की, घमिर ३ का माया बिक र ट्याक्रका सहचालक जित बहादुर बिक घाईते भएका हुन ।
घाईते अमर बहादुर र मायाको अवस्था गम्भिर रहेको छ । उनिहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी सदरमुकाम तम्घास ल्याउने तयारी भईरहेको छ । बाटो दबिएका कारण दुर्घटना भएको स्थानीय पत्रकार कमल लम्सालले बताउनुभयो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग