Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई छोरासहित आमा झुण्डिएको अवस्थामा

Published on 2:21:00 PM //

अमर खड्का
सुनसरी भोक्राहाका एकै परिवारका दुई बालकसहित तीन जनाको आज बिहान झुण्डिएको अवस्थामा शव फेला परेको छ। घटना रहस्यमय भएकाले प्रहरीले छानबिन थालेको छ। भोक्राहा-१ का सदानन्द मेहताको दुई छोरा र श्रीमतीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ 
डिएसपी यमुना रजकले कसैले हत्या गरेको वा आफै झुण्डिएको खुल्न नसकेकाले अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार सदानन्दका अढाई वर्षीय छोरा सूर्यनारायण, पाँच वर्षीय सन्जीव र २५ वर्षीया श्रीमती सीतादेवी मेहताको शव फेला परेको हो।
नागरिक न्यूज डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग