Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारीको कालोकोटे नाच (फोटो फिचर)

Published on 2:17:00 AM //

 नाचौं छमछमी: गुल्मीको तम्घासमा निजामती दिवसका अवसरमा विहिवार प्रभातफेरी पस्चात नाचेर रमाईलो गर्दै कार्यालय प्रमुख र कर्मचारीहरु ।
निजामती कर्मचारीहरुले अन्तरकार्यालय स्तरीय हाजिरी जवाफ, खेलकुद, विरामीलाई फलफुल वितरण, सरसफाई गरेर दिवस मनाएका छन् । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग