Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा ३ गम्भिर घाईते

Published on 12:56:00 AM //

मनोज बस्नेत
पाल्पाको अर्गेलीमा जीप दुर्घटना हुदाँ ३ जना गम्भिर घाईते भएका छन् । गुल्मीको तम्घासबाट बुटबल तर्फ जाँदैँ गरेको लु १ ज २४७ नम्ंबरको जीप अर्गेली गाविसको देउराली भन्ने ठाउँको उकालो बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका हुनेहरुमा नपलपरासी घर भएका ईन्द्र बस्नेत, भरत बस्नेत र शकंर अर्याल रहेका छन् । उनिहरुको अहिले पाल्पामा उपचार भई रहेको छ । जीपका चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग