Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोठमा आगलागि हुँदा १ लाखको क्षति

Published on 4:42:00 PM //

सीता भण्डारी,
खाएको चुरोटको ठुँटोवाट सल्कीएको आगोले वागलुङ्गको नरेठाँटीमा एक गोठ जलेर नष्ट भएको छ । आगलागिवाट वागलुङ्ग नरेठाँटी वाड नं ४ मोरीया निवासी धनवहादुर थापाको गोठ जलेर नष्ट भएको हो । आगलागिवाट एक वाख्राका साथै गोठमा रहेको घाँस, काठ, दाउरा जलेर नष्ट भएको स्थानीयवासीले वताएका छन् । आगलागिवाट करिव एक लाख वरावरको क्षति भएको पिडित परिवारले वताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग