Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिपले मोटरसाईकललाई ठक्कर दिँदा एक गम्भिर घाईते

Published on 7:36:00 PM //


सीता भण्डारी
गुल्मीको विरवासमा जिपले मोटरसाईकललाई मंगलवार विहान ठक्कर दिँदा एक ब्याक्ती गम्भिर घाईते भएका छन् । वलेटक्सारवाट सदरमुकाम तम्घास तर्फ आउदै गरेको लु १ ज १ ४६५ नं को जिपले तम्घासवाट वुटवल तर्फ जादै गरेको लु ९ प ६०३५ नं को मोटरसाईकललाई विरवासको रुन्खादहमा ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार तम्घास ६ का ३० वर्षीय रामु सुनार गम्भिर घाईते हुनुभएको छ । घाईते सुनारको ढाडमा गम्भिर चोट लागेको छ भने घाईतेलाई उपचारकालागि पाल्पा तर्पm लगिएकोे छ । ठक्कर दिने जिपचालक भने फरार रहेको र जिप र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको श्रृङ्गा प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग