Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बृद्ध भत्ताको आश

Published on 2:32:00 PM //

बृद्ध भत्ताको आश: गुल्मीको कृषि विकास बैंकमा सोमबार लागेको बृद्ध भात्ता लिनेहरुको भिड । बैंकले आइतवार देखि तम्घास गाविसको बृद्धबृद्धाहरुको भत्ता वितरण दिने व्यवस्था मिलाएपछि सोमबार तम्घासका बृद्धबृद्धाहरु भत्ता लिन बैंकमा पुगेका थिए । बैंकले छिट्टै नै अन्य गाविसको बृद्ध भत्ता समेत बितरणको व्यवस्था मिलाईने जनाएको छ । तस्विर: घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग