Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर मृत्यु

Published on 11:45:00 AM //


सीता भण्डारी,
घाँस काट्ने क्रममा भिरवाट लडेर घाईते भएकि गुल्मी जोहाङकी एक महिलाको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । सोही गाविसकै सजिवनवोट भन्ने खरवारीमा घाँस काट्न गएकि जोहाङ्ग गाविस वार्ड नं ४ कि ३४ वर्षीय लक्ष्मी भण्डारी हिजोविहान भिरवाट लडेर घाईते भएकि थिईन् । घाईते भण्डारीलाई हिजो साँझ मात्र उपचारकालागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ्गमा लगिएको र उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोहाङ्गका प्रहरी हवल्दार काजिमान श्रेष्ठले जानकारी दिनुभएको छ । भण्डरी भिरवाट करिव ८० मिटर तल खसेकि थिईन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग