Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फोटोमा गुल्मीका सराँय नाच

Published on 3:34:00 AM //


किशोरीहरुको सराँय मोह: गुल्मीको नेटामा नाचिने सरायँ नाचमा रमाउँदै किशोरीहरु ।
नेपालको गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ लगायत केही जिल्लामा मात्र दसैंको बेला हतियार सहित मठ-मन्दिर र कोट नाचिने सराँय नाच नाच्दै मुसिकोटका मगरहरु ।
 सराँय नाच्न बाज बजाईदै ।

यसरी हातमा खुकुरी, खुँडा, तरबार लगायतका हरियार बोकेर नाचिन्छ सराँय नाच ।
पौँदी अमराई थाममा सराँय नाच्दै ।  माथिका सम्पूर्ण तस्बिरहरु तेजेन्द्र थापाले खिचेर गुल्मीन्युजलाई उपलब्ध गराउनुभएको हो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग