Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नगरिकता लिन एकै दिन ४ सय निबेदन (फोटो फिचर)

Published on 5:57:00 PM //

 नागरिकता चाहियो: जिल्ला प्रशासन कार्यालय गुल्मीमा आइतवार नागरिकता लिनेहरुको भिड । एकै दिन नागरिकता लिनका लागि झण्डै ४ सय जनाले निवेदन दिएको प्रशासनले जनाएको छ ।
आइतवार मात्र जिल्ला प्रशासनबाट २ सय बढी नागरिकता वितरण भएका छन् । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग