Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर एक महिलाको मृत्यु

Published on 4:51:00 PM //

सीता भण्डारी,
घाँस काट्ने क्रममा भिरवाट लडेर गुल्मीको वडागाउँमा एक महिलाको मृत्यु भएको छ । आफ्नै खरवारीमा घाँस काट्न गएकि वडागाउँ गविस वार्ड नं ६ धरमपानी निवासी ४० वर्षीया सावित्रा आचार्यको हिजो साँझ भिरवाट लडेर मृत्यु भएको स्थानीय अर्जुन घिमिरेले जानकारी दिनुभएको छ । घर देखि केही टाढा रहेको खरवारीमा गएकि सावित्रा कालीरह भन्ने भिरवाट करिव २ सय मिटर तल खसेकि थिईन् । आचार्यको घटनास्थलमै मृत्यु भएको वताईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग