Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाइकल ठोक्किँदा दुई घाइते

Published on 2:18:00 PM //

गुल्मी जिल्लाको हर्दीनेटा २ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै चालकहरु घाइते भएका छन । गत कार्तिक १२ गते लु. ९ प ७५४७  र लु. ४ प ५०६६ नं.का दुई मोटरसाइकलहरु एक आपसमा ठोक्किएका हुन । ठक्करबाट  ७५४७ नं.को मोसाइकल चालक हर्दीनेटा २ बस्ने बर्ष अन्दाजी २५ का सुरज बिश्वकर्मा र अर्का चालक हुँगा ७ बस्ने बर्ष २० को हिरा रजाली मगर घाईते भई स्थानीय मेडिकलमा उपचार गराइ घर फर्किसकेका छन । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको नेपाल प्रहरिको वेब्साइटमा जनाईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग