Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो ॠषिकेश महोत्सब (फोटो फिचर)

Published on 6:22:00 PM //

 ॠषिकेश महोत्सबको अवसरमा आयोजित रथ यात्रामा सहभागीहरु ।
 खोइ खोइ रथ खिचम त !
 बजार पारीक्रमाको क्रममा रिडी बगरमा रथ ।
 बजार पारीक्रमाको क्रममा रिडी बगरमा रथ ।
 रिडी बजारको मध्य चोकमा रथ हेर्न श्रद्दालुको घुँईचो ।
 रथ हेर्न श्रद्दालुको घुँईचो ।
 स्थानिय बिद्यालयहरुले पनि सहभागीता जनाएका थिए यसपाली ।
 श्रद्दालुको घुँईचो ।
 श्रद्दालुको घुँईचो ।
 गन्तब्य धर्म कर्म तिर ।
 स्कुले नानीहरु सँगै मिसहरु, मेलामा ।

लावालस्कर भक्तजनहरुको ।
(माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कबाट लिईएका हुन ।)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग