Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक्छिन हासौँ (भिडियोहरु)

Published on 12:12:00 AM //


धेरै भयो गाँठे पेट मिची मिची नहाँसेको । आज चाँही यसो मुड चलेको छ दिल खोलेर हाँस्ने । हसाँईले सबै तन्तुहरुलाई स्वास्थ्य रहन मद्दत गर्छ भन्छन । त्यही भएर आज आफु पनि हाँस्ने र तपाईंहरुलाई पनि हसाउने उद्देश्यले केही रमाइला भिडियोहरु खोजेर यहाँ राखेको छु, आशा छ भिडियो हेर्दै दिल खोलेर हाँस्नुहुनेछ आज, पेट मिची मिची ।

सुरुमा यो भिडियो, ठुलि नानी ताक्ने सानोबाबु परे सन्नानीको फेला ।  उम्रिदैका तीन पाते गाँठे आजकालका केटाकेटी ।



गर्भवती हजुरआमा देखेपछी अचम्म नपर्ने को पो होला र ??  खनातिको मुख हेर्ने बेलामा आँफै गर्भवती हुन्छन होला त कोही?

फोटो खिच्ने ठाउँमा आची गर्दाको फोटो कस्तो आयो होला......?

तपाईंको घरको टोस्टर कस्तो छ कुन्नी....?

हैन जाबो १ गिलास जुसको पनि १००० डलर त्यो पनि फुटपाथमा ? हाम्रो रत्नपार्कमा त ५ रुप्पेमा १ बोटल सोडा खान्थेम, अहिले त सोडाको दाम पनि बढ्या छ भन्छन काठमाडौं तिर ।  

कती स्मार्ट आजकालका केटाकेटिहरु । बिचरा दु:ख पाई भनेर सहयोग गर्न खोज्यो, उल्टै फसाउन पो खोज्दिने ।

(माथिका सबै भिडियोहरु चर्चित टेलिभजन कार्यक्रम जस्ट फर लाफसको युटुब च्यानलबाट लिईएका हुन ।  )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग