Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टि्वटर अकाउण्ट सावित गर्न नांगो फोटो !

Published on 10:55:00 PM //


अक्सर मानिसहरुले आफ्नो टि्वटर अकाउन्टलाई आकर्षक बनाउन केही न केही नयाँ प्रयोग गर्ने गर्छन् । यद्यपि उक्त प्रयोगको पनि सिमा हुन्छ र त्यो अरुलाई पच्ने हुनुपर्छ । तर चर्चित सुपर मोडेल केली ब्रुडले भने टि्वटरमा आफ्नै नांगो फोटो राखेर तहल्का मच्चाएकी छिन् ।
केलीले आफ्नो अकाउन्टलाई आकर्षक मात्र नभएर हट पनि बनाएकी छिन् । यस्तो हरकत गर्नुमा केलीले अनौठो तर्क पेश गरेकी छिन् । केलीका अनुसार बेलायती हास्यव्यंगकार लेइ फ्रान्सीले एकपटक उनलाई टि्वट गर्दै भनेछन् की त्यो अकाउण्ट केलीको नभै अरु कसैको हो । कलाकारले यसो भन्दा केलीको चित्त दुखेछ र त्यो टि्वटर अकाउण्ट आफ्नै हो भन्ने प्रमाणित गर्नका लागि उनले टि्वटरमा आफ्नो नांगो फोटो अपलोड गरिन् ।
लेइले यदि उक्त टि्वटर सक्कली भएमा प्रत्यक्ष सन्देश पठाउन भनेका थिए । त्यसपछि केलीले नांगो फोटो अपलोड गरेर लेखिन् ‘लेइ, हेर यो म नै हुँ’ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग