Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते

Published on 10:04:00 PM //


टोपलाल अर्याल
गुल्मीको तम्घास वडा नं ३ कफि सहकारी अगाडी लु १ प १२४२ नम्बरको मोटरसाइकलको ठक्कर बाट जुभुङ्ग ७ घर भई तम्घास ४ खानीगाउँमा डेरागरी बस्ने २२ बर्षिय बिष्णु बिक घाइते हुनुभएको छ । ठक्करबाट दाहिने खुट्टा भाँचिएकी बिकको जिल्ला अस्पताल गुल्मीमा सामान्य उपचार पछि थप उपचारको लागी पाल्पा रिफर गरीएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद ढकालले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग