Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शौचालय जानेक्रममा लडेर महिला घाईते

Published on 6:06:00 PM //


सीता भण्डारी
गुल्मीको पुर्कोटदहमा आज विहान घर नजिकैवाट लडेर एक महिला गम्भिर घाईते भएकि छन् । प्युठान नारीकोट घर भई पुर्कोटदह ४ रिडीवर्मा वस्दै आएकि ५५ बर्षिया पोमा जिसी आज विहान शौचालय जाने क्रममा  लडेर घाईते भएकि हुन् । घाईतेको टाउकोमा चोट लागेको र उपचारको लागि जिल्ला अस्पताल प्युठान लगिएको प्रहरीले जानकारी दिएको छ ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग