Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो चक्रेश्वर मेला (फोटो फिचर)

Published on 9:15:00 PM //

तेजेन्द्र थापा
सास्कृतिक कार्यक्रममा नाच्दै स्थानिय कलाकारहरु ।
सास्कृतिक कार्यक्रममा नाच्दै स्थानिय कलाकारहरु ।
दर्शकहरुको उत्साह पुर्वक सहभागीता । शान्ती युनेस्को क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा सहभागी दर्शकहरु । रु. ५० प्रवेश शुल्क राखिएको उक्त कार्यक्रम करीब ५००० दर्शकले प्रत्यक्ष अवलोकन गरेको आयोजकहरुको दाबी छ ।
चक्रेश्वर मेलाको साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गायिका मुना थापा मगर ।
गुल्मीको शान्तिपुरमा बालाचतुर्दशिको अवसरमा आयोजित कार्यक्रममा गाउदै चर्चित लोकदोहोरी गाएक पशुपती शर्मा ।
बालाचतुर्दशिको अवसरमा शन्तिपुरमा सतबिज छर्न उपस्थित भक्तजनहरु ।  
बालाचतुर्दशिको अवसरमा शन्तिपुरमा सतबिज छर्न उपस्थित भक्तजनहरु ।  
बालाचतुर्दशिको अवसरमा शन्तिपुरमा सतबिज छर्न उपस्थित भक्तजनहरु ।  
(माथिका सम्पूर्ण तस्बिरहरु शान्तिपुरबाट तेजेन्द्र थापाले खिचेर पठाउनुभएको हो । चक्रेश्वर मेलाको अझ थुप्रै तस्बिरहरु छन, बिस्तारै अप्लोड गर्दै जनेछु हेर्दै गर्नुहोला गुल्मीन्युज । )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग