Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीले क्षती

Published on 3:59:00 PM //


घनश्याम गौतम
कुर्घा ५ का थम्मन गन्धर्वको घरमा शनिबार साँझ आगलागी हुँदा १ लाख ३० हजार रुपैंयाँ बराबरको धनमाल क्षति भएको छ ।

आगलागीको कारण नखुले पनि खाद्यान्न, कपडा, काठ, दाउरालगायत मालसामान सबै जलेर नष्ट भएको स्थानीय प्रकाश थापाले बताए । स्थानीय बासिन्दाको प्रयासमा ४ घन्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागीले सबै नष्ट भएपछि विपन्न समुदायका गन्धर्व परिवार समस्यामा परेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग