Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खबाङमा कृषि अन्तर्कृया सम्पन्न (फोटो फिचर)

Published on 3:54:00 PM //

गुल्मीको अर्खवाङ्ग गाविसबाट कृषक अन्तर्कृया कार्यक्रममा सहभागी हुन घमिर गाविसमा आएका महिलाहरु ।
गुल्मीको विकट क्षेत्र नं ३ का पाँच गाविस छापहिले, घमिर, अर्खवाङ्ग, मर्भुङ र सिर्सेनी गाविसबाट निकै उत्साहपुर्बक कार्यक्रममा सहभागी कृषकहरु ।
कृषकहरुले राखेको गुनासो ध्यान दिएर सुन्दै दायाँबाट क्रमश कृषी विकास बैङ्गका प्रमुख गोपाल गैरे,पशुसेवा कार्यलयका डा.हरी बहादुर राना र भु.संरक्षण कार्यलय गुल्मीका प्रमुख ज्ञान प्रसाद शर्मा
 गुल्मीको विकट क्षेत्र नं ३ का पाँच गाविस छापहिले, घमिर, अर्खवाङ्ग, मर्भुङ र सिर्सेनी गाविसबाट निकै उत्साहपुर्बक कार्यक्रममा सहभागी कृषकहरु ।
गुल्मीको विकट क्षेत्र नं ३ का पाँच गाविस छापहिले, घमिर, अर्खवाङ्ग, मर्भुङ र सिर्सेनी गाविसबाट निकै उत्साहपुर्बक कार्यक्रममा सहभागी कृषकहरु ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग