Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केक पनि कस्ता कस्ता, सित्तै दिए पनि नखाम जस्ता (फोटोहरु)

Published on 4:45:00 AM //

केक भन्ने बित्तिकै कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईंलाई ? केको स्वादमा खाने, मिठो त हुनु पर्छ नै तर सुन्दर पनि हुनु पर्छ नि हैन र ? मिठो होस् नहोस् हेर्दै आहा क्या दाम्मी भन्ने खालका हुनुपर्ने हैन र ?  कस्तो राम्रो हुने गर्छन प्राय: हामीले खाने, बनाउने वा देख्ने केकहरु । तर संसारमा मान्छेहरुका सौख यस्ता पनि हुदा रैछन कि संसारकै फोहोर, डरलाग्दो र घिनलाग्दो लुक्स भएको केक खाने । छ्या यस्तो पनि केक भन्ने हुन्छ तपाईंलाई पक्कै पनि आज यहाँ संग्रह गरी राखिएका केकका तस्बिरहरु हेर्दा । 
हुन पनि हो गाँठे हामीले खाने केक त फुलबुट्टा भरिएको, थरिथरिका फलफुल, क्रिम आदिले सजाईएको हुन्छ नि तर आज यहाँ राखिएका केकहरु यस्ता सम्म पनि छन कि सित्तैमा ल्याएर लौ खाउ भने पनि छ्या ! खान्न त्यस्तो जाबो भन्न मन लाग्ने, आउनुस् हेरुम गूगल गरेर इन्टरनेटबाट खोजी यहाँ संग्रह गरिएका केही उदेक लाग्दा केकका तस्बिरहरु ।      










All the images uploaded in this post are collected from different sources in internet.

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग