Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतार नेशनल डेको फोटोहरु

Published on 4:15:00 AM //


 १८ डिसेम्बर का दिन कतार सरकारले कतारको राष्ट्रीय दिवस बिभिन्न कार्यक्रम गरी धुमधामका साथ मनायो । लगभग ४ लाख ५० हजार जनाको उपस्थितिले दोहा कतारको मुटु मानिएको कर्नेसको सर्कल राउण्ड सिटि सेन्टर हुदै अल-कर्नेस परिक्रमा गरेको थियो । कतार पुलिस, आर्मी, गणका उपयोगी उपकरणहरु र कतारको साँस्कृति झल्कने नाचगान पनि प्रस्तुत गरिएको थियो । ३५ राष्ट्रको हाराहारीका नागरिकहरुको रोजगारीको मुल बाटो रहेको दोहा कतार उन्नति र प्रगतीमा निकै नै ठुलो फड्को मारिरहेको मध्य पुर्वी खाडी मुलुक हो । कतारको संक्षिप्त जानकारी:

मुख्य भाषा: कतारी
राजा : हमद बिन खालीफा अल - थानी
राजाकुमार : तमिम बिन खालीफा अल - थानी
प्रधान मन्त्री   हमद बिन जस्सिम बिन जबेर अल थानी
स्वतन्त्रता (बेलायती उपनिबेश): ३ सेप्टेम्बर १९७१
  (बहराईनबाट) :  १८ डिसेम्बर १९७८
क्षेत्रफल: ११४३७ बर्ग किमी
जनसंख्या १,६९६,५६३ [२०१० ]
मुद्रा : रियल


कतार र कतार डे सम्बन्धी थप जानकारी तपाईं कतारमा रहने मित्रहरुले तल कमेन्टमा थप्न सक्नुहुनेछ ।  माथिका सम्पूर्ण तस्बिरहरु दोहा, कतारबाट दुर्गा प्रसाद खरालले पठाउनुभएको हो ।















0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग