Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वृद्ध भत्ता वुझ्न जानेक्रममा वृद्धको वाटोमै मृत्यु

Published on 5:56:00 PM //

जनार्दन घिमिरे
गाविसमा वृद्ध भत्ता वुझ्न जानेक्रममा आज गल्मीको बडागाउँमा एक वृद्धको वाटोमै मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा गुल्मी बडागाउँ गाविस २ दिगामचौर निवासी ७० वर्षीय गुमान वहादुर कुमाल रहेका छन् । दमका विरामी रहेका कुमाल आज दिउसो आफ्ना आफन्तसँग गाविस कार्यालयमा वृद्ध भत्ता वुझ्न जाने क्रममा सोही गाविस ४ स्थित हलोगाडे भन्ने ठाउँमा मृत्यु भएको स्थानीय कृष्ण रानाले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग