Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाख्रा पाल्छौं (फोटो फिचर)

Published on 6:18:00 PM //

 गुल्मीको सिमलटारीमा व्यवसायीक बाख्रा पालनका लागि मधुवन श्रृण तथा बचत सहकारी संस्था मार्पmत युवा तथा स्वरोजगार कोषले ३ करोड रुपैंया उपलब्ध गराएपछि श्रृण लिने प्रकृया बुझ्न शनिवार भेला भएका सर्वसाधरण ।
 कोषले सहकारीमा आवद्ध अमरपुर, वाग्ला, सिर्सेनी, मर्भुङ्ग र घमिर गाविसका ३ सय कृषकलाई व्यवसायीक बाख्रा पालनका लागि श्रृण उपलब्ध गराउन थालेको छ ।
वाख्रापालनमा गुल्मीलाई नमुना जिल्ला वनाउने उद्देश्यले गुल्मीको सिमलटारीमा रहेको मधुवन वचत तथा क्रृण सहकारी संस्थाका नाममा उक्त रकम आएको हो । तस्विर ः घनश्याम गौतम 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग