Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उदय उमाबी शान्तिपुरको वार्षिकोत्सब (फोटो फिचर)

Published on 1:07:00 PM //

तेजेन्द्र थापा
 आज पौष ६ गते श्री उदय उच्च माबि शान्तिपुरले बिबिध कार्यक्रमका साथ आफ्नो ५४ औ बार्षिक जन्मोत्सव मनाउदै छ ।

२ दिन सम्म मनाइने सो कार्यक्रममा बिभिन्न प्रतियोगितात्मक खेलकुद, साहित्यिक कार्यक्रम साथै मनोरन्जनात्मक कार्यक्रम गरी मनाइदै छ । बुधवार पहिलो दिन सरस्वतिको पूजा; फूल प्रसाद ग्रहण्, प्रभातफेरी गरी बजार परिक्रमा गर्दै बिद्यालयमा आइ मार्चपास गरी बिधिवत रुपमा अन्य खेलकुद गरी मनाइदै छ ।
  ४ सदनमा बिभजित विद्यार्थीले बिभिन्न खेलकुद र साहित्यिक कार्यक्रममा प्रतिस्पर्धा गर्ने छन ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग