Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा भईरहेको मगर महाधिबेसनका केही झलकहरु

Published on 4:14:00 PM //


हाम्रा पहिरन: गुल्मीको तम्घासमा शनिवार देखि शुरु भएको नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पुर्व निकालिएको र्‍यालिमा आफ्नै पहिरनमा सजिएका मगर महिलाहरु । लुम्बिनी अञ्चलमा दुई साता देखिको इन्धन अभावले मगर संघको महाधिवेशन समेत प्रभावित भएको छ । तस्विर: घनश्याम गौतम




हाम्रा परम्परा: गुल्मीको तम्घासमा शनिवार देखि शुरु भएको नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पुर्व निकालिएको र्‍यालिमा परम्परागत हतियार सहितको झाँकी प्रस्तुत गर्दै मगर समुदाय । र्‍यालिमा विभिन्न क्षेत्रका झाँकीहरु प्रस्तुत गरिएको थियो । तस्विर: घनश्याम गौतम


मगर र्‍याली: गुल्मीको तम्घासमा शनिवार देखि शुरु भएको नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पुर्व तमघास बजारमा निकालिएको र्‍याली । लुम्बिनी अञ्चलमा दुई साता देखिको इन्धन अभावले मगर संघको महाधिवेशन समेत प्रभावित भएको छ । महाधिवेशन उद्घाटन गर्दासम्म पनि अधिकांश जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुन नसकेको मगर संघले जनाएको छ । तस्विर: घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग